२७ चैत्र २०८१, बुधबार | April 10, 2025

चिनियाँ दूतावासको स्पष्टिकरण : नेपाली भूभागमा कुनै भवन बनाएका छैनौं, नेपालले थप प्रमाणिकरण गर्न सक्छ

काठमाडौं । हुम्लाको लाप्चास्थित नेपाली भूभागमा भवनहरु बनाएको भन्ने खबरलाई काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति सञ्चारमाध्यमहरुलाई पठाएको प्रश्नोत्तर विज्ञप्तिमा आफ्नो देशले बनाएको भूभाग चीनकै रहेको दाबी गरिएको छ । यससम्बन्धमा नेपालले थप प्रमाणिकरण गर्न सक्ने दूताबासको सन्देशमा उल्लेख गरिएको छ । प्रवक्ताले नेपाल र चीनबीच कतै पनि सीमा…