७ मंसिर २०८१, शुक्रबार | November 23, 2024

‘एनआरएन घुम्ती रगत बस परियोजना’ अन्तर्गत पहिलो मोवाइल ब्लड बस शुक्रबार हस्तान्तरण हुने

काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी शुक्रबार (पौष ३ ) गते 'एनआरएनए घुम्ती रगत बस' हस्तान्तरण गर्नेभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा  पहलमा सुरु गरिएको यो परियोजना हस्तान्तरण गर्न लागिएको हो । नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरी प्रतिकुल समयमा पनि रगत संकलन गर्नका लागि…