८ मंसिर २०८१, शनिबार | November 23, 2024

नेपालमा कोरोना विरुद्धको खोप किन्न एनआरएनएले सहयोग गर्ने

लण्डन । गैरआवासीय नेपाली संघले नेपालमा कोभिड–१९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ । नेपालमा खोप भित्र्याउनका लागि गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग छलफल गरेको छ । नेपालमा कोभिड विरुद्धको खोप लैजान सकिने सम्भवना र चुनौतिको बारेमा…