काठमाडौं । अमेरिकामा सञ्चालित संस्था फ्रिडम एडल्ट डे केयर र एसएनके एजुकेशनले नेपालका विभिन्न सामाजिक संस्था तथा आश्रमलाई आर्थिक सहायता प्रदान गरेका छन् । अमेरिकामा सञ्चालित डे केयरका प्रमुख कार्यकारी अधिकृत टीका अधिकारी र अर्का समाजसेवी एवं एसएनके एजुकेशनका संस्थापक कृष्ण रेग्मीले नेपालमा बालबालिका तथा बृद्धाश्रमका साथै विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएका हुन्। उक्त…