९ मंसिर २०८१, आइतबार | November 24, 2024

एनआरएनएमा जुटने सहमति, शेष घले पक्षधरले अलग्गै महाधिवेसन गर्ने घोषणा

काठमाडौं। गैरआवासीय नेपाली संघ ९एनआरएनए० पुनः बिभाजित अवस्थामा पुगेको छ । संस्थापन पक्षधरसँग असन्तुष्ट रहदै आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाए पछि एनआरएनए पुनः बिभाजनको दिसातर्फ गएको हो । संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको जनाईएको छ । शनिबार कुँवरको सभापतित्व तथा…