१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परिक्षणबाट भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला स्रोतका अनुसार राष्ट्रपति भण्डारीको स्वावलाई पीसीआर बिधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । आज उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको चिकित्सकहरुले जनाएका छन् । राष्ट्रपति भण्डारीलाई ज्वरो…