१६ कार्तिक २०८१, शुक्रबार | November 2, 2024

लक्ष्मीपूजाको साँझ देभभर १३ सय ५ मेघावाट बिजुली मात्र खपत, २ सय मेघावाट खेर गयो

काठमाडौं । कुनै समय १८ घण्टासम्मको लोडसेडिङ व्यहोरेको देशले सबैभन्दा धेरै बिजुली खपत हुने दिन लक्ष्मीपूजाको दिनमा पनि बिजुली खेर जाने अवस्था आएको छ । नेपाल विद्युत प्राधिकरणले आज सोमबार लक्ष्मीपूजाको दिनमा दुई सय मेघावाट बिजुली खेर गएको जनाएको छ । प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार आज साँझको पिक आवरमा देशभित्र १३ सय ५ मेघावाट बिजुली…