१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

घोषणापत्रमा महिला अधिकारको मुद्दा : देशका ६० निर्वाचन क्षेत्र महिला उम्मेदवार बिहिन

बुटवल । दलहरुले आफ्नो घोषणापत्रमा जतीनै महिला शसक्तिकरण र समानताको उल्लेख गरेपनि अवसरको विषयमा महिलाहरुलाई सधैं पछि नै पार्ने गरेका छन् । कानुनले सुनिश्चित बनाएको ३३ प्रतिशत अधिकारको क्षेत्रमा पनि दलहरुले महिलालाई अवसर दिन कन्जुस्याँई गर्ने गरेको वास्तबिकता आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दलले वितरण गरेको टिकटबाट पनि बुझ्न सकिन्छ । आसन्न निर्वाचनमा मुलुकका ६०…