१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

नेपाली उम्मेदवारको शहरभरी भारतीय गाडीको लस्कर, स्थानीय प्रशासन मुकदर्शक (फोटोफिचर)

नेपालगन्ज । बाँके क्षेत्र नं. २ का उम्मेदवार इरफान अहमद शेषले भारतीय नम्बर प्लेटका गाडीलाई चुनावी प्रचारमा प्रदर्शन गरेर बाँके प्रशासनलाई चुनौती दिएका छन् । चुनावी प्रदर्शनमा भारतिय नम्बर प्लेटका गाडीहरुको लस्कर लगाएर बाँके प्रशासनलाई उम्मेदवार शेषले चुनौती दिएका हुन् । जनमत पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका शेषले भारतीय गाडीको लस्कर लगाएर नेपालगन्जमा कारहरुकै…