काठमाडौं । रोल्पाका माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । १ हजार १६ मतको गणना हुँदा पुनले ६९० मत ल्याएका छन् । पुनको पछि दोस्रो स्थानमा रहेका एमालेका पूर्णबहादुर बुढामगरले २०८ मत ल्याएका छन् तेस्रोस्थानमा राप्रपाका लिला रावलले ८१ मत ल्याएका छन् ।