नेपालगन्ज । बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । यादव जारी मतगणनामा बाँकेबाट विजयी घोषणा हुने पहिलो उम्मेदवार बनेका छन्। जनता समाजवादी पार्टीका यादवले २१४६ मतान्तर सहित विजयी भएका हुन् । उनले ११५०४ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय बहादुर यादवले ९३५८ मत पाए भने नेपाली कांग्रेसका…