२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

सप्तरी २ मा सिके राउत विजयी, प्रतिस्पर्धी उपेन्द्र यादवको भन्दा १८ हजार मत बढी

सप्तरी । सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके ( चन्द्रकान्त ) राउत फराकिलो मतले विजयी भएका छन् । उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । राउतले यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय…