काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी रहेका तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० को फराकिलो मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीसहित लोपाका अहिलेसम्म ३ जना मात्र प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।…