लमही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई विजयी बनाउने गरि क्रियाशिल हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई दाङको लमहीमा सम्वोधन गर्दै उपाध्यक्ष महराले माओवादी केन्द्रको जनमत सुधार गर्नका लागि…