न्युयोर्क । ‘मानव अनुहार’ भएको कुकुरको तस्बिर सार्वजनिक भएको छ । जुन निकै अचम्मको कुरा हो । यी तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । ‘मानव अनुहार’ भएको यो कुकुरको नाम ‘योगी’ हो। ऊ शिह पू जातको कुकुर हो। उनी गत महिना मात्रै एक वर्षको भइन् । मानिसहरुले उनको अनुहार मानिसजस्तै भएको ठान्छन् । मिररको रिपोर्ट…