२९ पुस २०८१, सोमबार | January 13, 2025

संसदीय सुनुवाइ समिति बैठक साँझ ५ बजे सारियो

काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठकको समय सारिएको छ । व्यस्तता देखाउदै बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ । यसअघि…