२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रचण्ड-नेपाल पक्षसँग मिलेर अविश्वासको प्रस्ताव आउँछ : महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षसँग मिलेर जानुपर्ने बताएका छन् । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल पक्षले दर्ता गर्ने जानकारी दिए । कोइरालाले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए । प्रतिनिधिसभाका…