२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमालेले हटायो धुम्बाराहीबाट ‘नेकपा’को बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको पार्टी खारेज गर्दिएपछि नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयबाट नेकपा लेखिएको बोर्ड हटाइएको छ । नेकपाको बोर्ड हटाएर नेकपा एमाले केन्द्रीइ कार्यालय लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतको आदेश लगत्तै दीपावली गरेको ओली विभिन्न जिल्लास्थित पार्टी कार्यालयबाट नेकपाको बोर्ड हटाउन थालिसकेको थियो । हिजो मोरङ, काभे्र, नुवाकोट,…