२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आज पुनर्स्थापित संसदको दोस्रो बैठक बस्दै, ७ वटा अध्यादेश पेस हुने

काठमाडौं । प्रतिनिधि सभाको पुनर्स्थापनापछि आज दोस्रो बैठक बस्ने भएको छ। फागुन २३ गते बसेको पहिलो बैठक पमुख प्रतिपक्ष नेपाली कांग्रेस सहित जसपाले अवरुद्ध गरेपछि आजका दिउँसो २ बजे बस्ने गरि बैठक स्थगित गरिएको थियो । संसद सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको  छ। फागुन २३ गतेको पहिलो बैठकमा…