३१ चैत्र २०८१, आइतबार | April 13, 2025

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता (सहमतीपत्र सहित)

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ । दुई पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ । लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेका राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो । सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ । पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई…