३१ चैत्र २०८१, आइतबार | April 13, 2025

वामदेवलाई प्रधानमन्त्री ! व्यङ्ग कि वास्तविकता ?

नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव गर्दा वामदेव दङ्ग परेको कुरा यतिबेला सामाजिक सञ्जाल र मिडियाहरुमा भाईरल बनेको छ । अर्का अध्यक्ष प्रचण्डले बोलिरहँदा बिचैमा रोकेर प्रधानमन्त्रीले वामदेवलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेको बिषय सार्वजानिक भएको छ । मिडियामा ठ्याक्कै आफैले सुने जस्तै वा रेकर्ड…