२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले विवाद : धुम्बाराहीमा ओली र माधव पक्षबीच पहिलोपटक आम्नेसाम्ने छलफल

काठमाडौं । नेकपा एमालेभित्र चर्किएको,चरम अन्तरविरोधकाबीच अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच पहिलो पटक छलफल भएको छ । नेपाल पक्षधर ११ स्थायी कमिटी सदस्यहरूले ओली प्रवृतिले पार्टीलाई विसर्जनतर्फ लगेको भन्दै सामुहिक विज्ञप्ति जारी गरेको भोलिपल्टै छलफल भएको हो । पार्टी कार्यालय धुम्बाराहीमा भएको  छलफलमा ओलीतर्फबाट उनीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल,…