३१ चैत्र २०८१, आइतबार | April 13, 2025

‘हामीले कसैलाई अपहरण गरेका छैनौं’, मानवअधिकार आयोगमा सांसद बस्नेत र श्रेष्ठको निवेदन

काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले कसैलाई अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको छ । सोमबार आयोगको कार्यालय पुगरे उहाँहरुले समाजवादी पार्टी (हाल जनता समाजवादी पार्टी )का सांसद यादवको अपहरण नगरेको प्रष्टिकरण बुझाउँदै आपुहरुहरु…