काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षीय राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको सानेपामा जारी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै गुटवन्दी सिर्जना गरी पार्टी विभाजनको बीऊ रोपेको आरोप लगाएका छन् । वरिष्ठ नेता खनालले मदन भण्डारी फाउन्डेशनको नाममा ओलीले देशभर गुट बनाउन सुरु गरेको बताए ।…