काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समयभन्दा डेढघण्टा ढिलो सुरु भएको बैठकमा अध्यक्षद्वयको आसन परिवर्तन गरिएको छ । यसअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको कुर्ची अलग्गै रहनेगथ्यो भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुर्ची अन्य नेताहरुसँग रहनेगथ्र्यो । पार्टीमा अन्तसंघर्ष चरमोत्कर्षमा पुगेको बेलामा सुरु…