काठमाडौं । १७ बुंदे प्रस्ताव पास गर्दै नेकपा–एमालेको नेपाल पक्षको राष्ट्रिय भेला सम्पन्न भएको छ । बुधबारदेखि ललितपुरको सानेपामा भएको दुई–दिने भेला १७ बुंदे बिभिन्न प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको हो। राष्ट्रिय भेलाले एकाले अध्यक्ष केपी ओलीलाई फागुन २८ गते उनले गरेका निर्णय खारेज गरी बिधान बमोजिम क्रमशः पार्टी स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय…