२४ चैत्र २०८१, आइतबार | April 6, 2025

आज ३ बजे नेकपाको सचिवालयको बैठक बस्दै, स्थायी समितीको एजेण्डा तय गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को सचिवालय बैठक आज बस्दैछ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिनुभएको छ । शनिबार सम्पन्न सचिवालय बैठकका आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्समा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी माहासचिव…