काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टरार्यले प्रधानमन्त्री केपीशर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् । डा. भट्टराईले आइतबार बिहान ट्वीट गर्दै पार्टी र राज्यशक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदै हिटलर बन्न खोजेको बताएका छन् । भट्टराईले ओलीको नाम नलिए पनि नेपाली हिटलरको उदयलाई समयमै रोक्न नसके यहुदी…