३१ चैत्र २०८१, आइतबार | April 13, 2025

सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी गरेको होईन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक कालापानी नेपाली भूमि भएको र नेपालकै हुने पुनः प्रष्ट पार्नुभएको छ । संसदमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा कसैलाई देखाउनका लागि जारी गरिएको नभई नेपाली भूमि फिर्ता ल्याउनका लागि जारी गरिएको स्पष्ट पार्नुभयो । भूमि फिर्ता लिने अठोटका साथ नक्शा…