काठमाडौं । सरकारले सुरक्षा मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै पसलहरू सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्यय बिहीबार देखि नै लागु हुनेछ । यस्तै, बैठकले जोरबिजोरका आधारमा जोर बिजोर दिन पारेर निजी सवारी साधन चल्न दिने पनि निर्णय…