काठमाडौं । नेकपा एमालेको नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठक आज बस्ने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरेपछि त्यस विरुद्ध रणनीति बनाउन नेपाल पक्षीय स्थायी कमिटी बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि सो पार्टीभित्र…