१३ पुस २०८१, शनिबार | December 28, 2024

गोकुल बाँस्कोटा प्रकरण छानबिन हुनुअघि नै प्रधानमन्त्रीले किन बचाउ गरे ? : काग्रेस सभापति देउवा

काठमाडौ । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा निवर्तमान सञ्चारमन्त्रीले राजीनामा दिएको एक साता बित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषयमा भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको एक साताभन्दा बढी समय भए पनि छानबिन सुरु नहुनुको पछाडि गम्भीर…