६ मंसिर २०८१, बिहिबार | November 21, 2024

संवैधानिक नियुक्तिका काम लामो समयदेखि रोकिएकाले विधेयक ल्याउनु परेको हो : प्रधानमन्त्री ओलि

काठमाडौ । आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरूलाई सरकारले ल्याएको अध्यादेशबारे जानकारी गराउनु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका काम लामो समयदेखि रोकिएकाले विधेयक ल्याउनु परेको बताउनुभएको हो । संवैधानिक परिषद्को नियुक्ति अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले अध्यादेश ल्याएको…