१० मंसिर २०८१, सोमबार | November 25, 2024

नयाँ दिल्लीमा हर्ष बढाई भैसक्यो, काठमाडौंमा किन अघि बढेन संविधान संशोधन विधेयक ?

काठमाडौं । संविधान संशोधनको प्रस्ताव बुधबारको कार्यसूचिबाट हटेपछि यसबारे टिप्पणी सुरु भएको छ । देशभित्र राजनीतिक दलहरुले एकले अर्कोलाई आशंका गर्न थालेका छन् भने उता भारतीय मिडियाले नेपाल संविधान संशोधन प्रक्रियाबाट पछि हट्यो भनेर हर्षबढाईं सरु गरेका छन् । भारत सरकारको कुटनीतिक विजय भन्दै उफ्रिरहेका छन् । बुधबार नियमित कार्यसूचि अनुरुप कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले…