१० मंसिर २०८१, सोमबार | November 25, 2024

नागरिकता विधेयकबारे रामनारायण बिडारीको तर्क, ‘धेरै सरिताहरुलाई तत्काल मन्त्री बनाउने मेलोमा सरकार छैन’

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै बिडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताए । ‘‘विदेशीसँग विवाह गर्न पाइन्छ । के को भारतसँग…