काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका समितिहरुको निर्वाचन निर्विरोध सम्पन्न भएको छ । शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय सभाका चार वटा समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । चारै वटा सभापतिमा पुरानै अनुहार दोहोरिएका छन् । जसअनुसार, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट निर्वाचित भएका…