बुुटवल । नेपालमा निकै पहिलेदेखि चलेको एउटा उखान छ-कसैलाई के को धन्दा, घर ज्वाँईलाई खान कै धन्दा । आम ज्वाँईहरुलाई यो उखानले होच्याए पनि लुम्बिनी प्रदेशका ज्वाँईरुपी सांसदहरुले भने उखानलाई चरितार्थ बनाएका छन् । कोरोना महामारीले मुलुक आक्रान्त भएको बेला, आम नागरिकले सिटामोल नपाईरहेका बेला र कति संक्रमितले अस्पताल पु¥याईदिने एम्बुलेन्स नपाएर ज्यान गुमाएका बेला…