काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड पार्टीको कार्यकारी बनेपछिको यो पहिलो सचिवालय बैठक हो । गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारीको हैसियत दिएको थियो । यस्तै, अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने निर्णय भएको थियो ।…