१२ मंसिर २०८१, बुधबार | November 27, 2024

चीनका लागि नेपाली राजदूत पाण्डे भन्छन्, – नेपाल-चीन सम्बन्ध बिगार्न चाहने तत्व असफल हुनेछन्

काठमाडौं । चीनका लागि नेपाली राजदुत महेन्द्रबहादुर पाण्डेले नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पारेका छन् । चीनसँग हुम्लामा सीमा विवाद रहेको भनेर केही दिनयता चलाइएको हल्लाकै बीच राजदूत पाण्डेले दुई मुलुकबीच सीमा विवाद नरहेको स्पष्ट पारेका हुन् । चीनको सरकारी समाचारपत्र पिपुल्स डेल्लीको टेब्लोइड पत्रिका ग्लोबल टाइम्सलाई विशेष अन्तर्वाता दिँदै राजदूत पाण्डेले नेपाल…