काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा आफुसहित तीन नेताले ९ अर्ब बाँडेर खाएको भन्ने आरोप निराधार भएको बताएका छन् । प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मानिसले गैरजिम्मेवार तरिकाले गलत आरोप लगाउँदै हिँडेको भन्दै बुढीगण्डकीमा भ्रष्टाचार गरेको भन्नेकुरा निराधार भएको बताएका हुन् । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी…