१२ मंसिर २०८१, बुधबार | November 28, 2024

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक, आउलान त ओली !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद थप पेचिलो बनेको छ । सचिवालय बैठक बोलाउने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नभएपछि प्रचण्डले अनौपचारिक बैठक बोलाएका छन् ।कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले…