१२ मंसिर २०८१, बुधबार | November 28, 2024

अध्यक्ष प्रचण्डको प्रस्तावप्रति स्थायी समिति सदस्य शंकर पोखरेलको आपत्ती

बुटवल । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव प्रति आपत्ती जनाएका छन् । पोखरेलले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव स्थायी समितिको बैठकको भावना विपरित रहेको बताएका छन् । प्रचण्डको प्रस्तावका बिषयमा नेता पोखरेलले…