१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसको माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन तत्काल बोलाउन माग गरेको छ । काँग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको हो । बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निस्कर्ष निकालेको छ । बैठकपछि संचाकर्मीसँग कुरा गर्दै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण…