काठमाडौं । नेपाली साहित्य तथा कला क्षेत्रका अभियन्ताहरुले राष्ट्रपतिको संसद विघटन गर्ने कार्यलाई जनविरोधी 'कु' को संज्ञा दिएका छन् । साहित्य तथा कला क्षेत्रमा आवद्ध ५४ जना प्रबुद्ध नागरिकहरुले संसद विघटनको निर्णयको भत्र्सना गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिगमनको ताजा प्रपञ्च रचेको आरोप लगाएका छन् । उनीहरुले बुधवार एक विज्ञप्ति मार्फत संसद विघटनलाई गैरसंवैधानिक र जनविरोधी…