१५ मंसिर २०८१, शनिबार | November 30, 2024

प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

काठमाडौं । अदालतमा विचाराधीन मुद्दालाई प्रधावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री ओली विरुद्ध मंगलबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । कानुन व्यवसायीहरुलाई मानमर्दन र अपमान गरेको एवं अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा…