३ माघ २०८१, बिहिबार | January 16, 2025

महिला हिंसा र असुरक्षाका घटना नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले देशका विभिन्न स्थानमा महिला र बालिकामाथि हिंसा एवं बलात्कारका घट्ना बढेकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले) की सांसद सुमित्रा विसीले अछाममा यही असार ३ गते १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घट्नाको भत्सर्ना गरिन। दोषी पत्ता लगाई कारबाही गर्न उनले सरकारसँग माग…