बुटवल । बुटवलको देवीनगरमा रहेको वेस्टर्न क्रिकेट क्लबले बुटवलमा अन्डर-१४ टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ग्रास रुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यही चैत्र २२ गतेदेखि बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबले जानकारी गराएको छ । विभिन्न १२ वटा समूह सहभागी यस प्रतियोगितामा दुई समुह…