काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको गएरातिको खेल जित्दै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ । रियल सोसिडाडलाई हराउँदै एट्लेटिकोले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २-१ ले पराजित गरेको हो । जितसँगै अंक तालिकामा ४ अंकको अग्रतासहित…