१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

एसियन च्यालेन्जर ट्रफी क्रिकेट प्रतियोगिता, असरक स्पोर्टस् र शंकरनगर क्रिकेट क्लब विजयी

भैरहवा । भैरहवामा सञ्चालित अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा असरक स्पोर्टस् क्लब बंगलादेश र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी भएका छन् । असरक स्पोर्टस्ले वेस्टर्न क्रिकेट क्लब बुटवललाई ४३ रनले र शंकरनगर क्रिकेट क्लबले गुजरात लायन्स पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।पहिलो खेलमा टस जितेर व्याटिङ गरेको असरक…