२६ पुस २०८१, शुक्रबार | January 11, 2025

काभा महिला भलिबल प्रतियोगिता खेलेका १४ जना खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो । ५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने…